सांसद शेर्पाले भने : ‘पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरूलाई विदेश पलायन हुनबाट रोक्न सबै एकजुट हुन जरुरी’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक रहेको बताएका...