महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा, राखियो यस्तो सर्त
काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाले निजामती क्षेत्रमा प्रवेश गर्न चाहने सीमित क्षेत्रका महिलाका लागि लोक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक र सामाजिक रूपमा विपन्न...