कोशी प्रदेश सभाको हिउँदे अधिवेशन समाप्त, तीन विधेयक पारित
काठमाडौँ । कोशी प्रदेश सभाको हिउँदे तथा आठौँ अधिवेशन सोमबार समाप्त भएको छ। प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन सोमबार राति १२ बजेदेखि समाप्त हुने गरी निर्णय...