‘राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसदमा पेश हुनुपर्छ’ : सांसद तामाङ
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस हुने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा नेपाल...