पुल निर्माण भएको एक दशकपछि बाटो आयो संचालनमा
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले बल प्रयोग गरी मरिनयारी–पर्सौनी सिरिसिया पुलको बाटो संचालन गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ पर्सौनिको इटियाही टोलमा स्थित सिरिसिया नदी पुल निर्माण शिलान्यासको...