स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने तीन जना पक्राउ
काठमाडौँ । कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। प्रहरीले शुक्रबार पलाँता गाउँपालिका-९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं...