बाढी प्रभावित क्षेत्रमा कृषि मन्त्रालयको प्राविधिक टोली पुग्यो
काठमाडौँ । बाढीबाट प्रभावित पशुचौपायाको स्वास्थ्य अवस्था बुझ्न तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेको छ। बाढीका कारण पशुचौपायामा विभिन्न रोगको...