शिवको दर्शन गर्न गृहमन्त्री पनि पशुपतिमा
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रबन्ध र...