किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
बेनी (म्याग्दी) । यहाँको बेनी नगरपालिका-३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा नि:शुल्क पशु स्वास्थ्य तथा बाँझोपन...