पश्चिम एसियाली द्वन्द्वको प्रभाव : मुख्य पर्यटन सिजनमा नेपालमा पर्यटक आगमन घट्यो
काठमाडौँ। पश्चिम एसियामा देखिएको द्वन्द्वको असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। विशेष गरी पर्वतारोहण र पदयात्राका लागि महत्वपूर्ण मानिने अप्रिल महिनामा पर्यटक आगमनमा गिरावट देखिएको छ। नेपाल पर्यटन बोर्डका...