प्रहरीले गर्यो राजस्व छली गरेको ११ लाखको लत्ताकपडा बरामद
काठमाडौँ । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटमा राजस्व छली गरेर ल्याउँदै गरेको ११ लाखभन्दा बढी मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाटको टिसीएन चोक नजिकै तीन वटा मोटरसाइकलमा...