आसन्न निर्वाचन सुरक्षाबारे प्रधान सेनापतिद्वारा पृतना निरीक्षण
काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मध्य पश्चिम र पश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका छन्। सिग्देलले सोमबार बुटवलस्थित मध्य पश्चिम पृतना तथा पोखरास्थित पश्चिम पृतना र अन्तर्गतका सुरक्षा...