२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसन्न निर्वाचन सुरक्षाबारे प्रधान सेनापतिद्वारा पृतना निरीक्षण

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मध्य पश्चिम र पश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका छन्।

सिग्देलले सोमबार बुटवलस्थित मध्य पश्चिम पृतना तथा पोखरास्थित पश्चिम पृतना र अन्तर्गतका सुरक्षा वेशहरूको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा प्रधान सेनापतिले सम्बन्धित पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए। साथै निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न सेनालाई प्रदान गरिएका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएका छन्।