पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङलाई...