नेपाली महावाणिज्यदूत निरौला र चिनियाँ महानिर्देशक तिङबीच ल्हासामा भेटवार्ता
ल्हासा । चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच भेटवार्ता सम्पन्न भएको छ। महावाणिज्यदूत निरौलाले...