गुल्मीमा २३ सयभन्दा बढी किशोरीलाई एचपिभी खोप खोप लगाइयो
काठमाडौँ। गुल्मी जिल्लामा लक्षित समूहका २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप प्राप्त गरेका छन्। स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन असिस्टेन्ट श्याम कुमार पालका अनुसार माघ...