१८ डेरी उद्योगको खुल्ला विक्री-वितरणमा रोक, तीनवटा पानी फ्याक्ट्रीमाथि मुद्धा हाल्ने तयारी
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा रहेका अधिकांश डेरी उद्योगले मापदण्ड पालना नगरेको पाइएकाले उत्पादन तथा विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण...