१२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुशी छन् । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजीपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरू...