पार्टी फुट्दैछ भन्ने तरंग हल भइसक्यो, अहिले नेतृत्वको बहस गर्ने बेला होइन : माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी फुट्दैछ भनेर भएको तरंग हल भइसकेको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकले छलफल आन्तरिक रूपमा चल्दै गर्ने प्रवक्ता...