होटेल तथा व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नराख्न निगमको निर्देशन
काठमाडौँ । नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ। बजारमा आपूर्ति बढाइए पनि सर्वसाधारण उपभोक्ताले सहज...