पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले सदस्यता दिने निर्णय
काठमाडौँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले...