यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसहित पिंकी राईको उम्मेदवारी
काठमाडौँ । ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी पिंकी राई उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी छन्। उनी समावेशी समाजवादी पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा सहभागी भएकी हुन्। उनको उम्मेदवारीलाई जिल्लामा...