रुसी तेलबाट भारतीय ब्राह्मणहरूले नाफाखोरी गरेको भन्दै ट्रम्पका सल्लाहकारले दिए रोक्ने चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले रुससँग तेल किनेर भारतका ब्राह्मणहरूले मुनाफा कमाइरहेको टिप्पणी गरेका छन् । उनले भारतका ब्राह्मणहरुको नाफाखोरी अमेरिकाले रोक्ने र युक्रेनविरुद्ध आक्रमणमा...