२९ फाल्गुन २०८२, शुक्रबार
पूर्व प्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति थापाले आज सामाजिक सञ्जालमार्फत...