काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण साहको निधन भएको छ ।
सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।