पीआर लिएर विदेशमा बसेका दुई कर्मचारीलाई कारबाही प्रक्रिया शुरु, अन्य कर्मचारी पनि निगरानीमा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (पिआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गर्दै कानुनी प्रक्रिया अघि...