पीपी प्रसाई फाउन्डेसनद्वारा पूर्वसचिव ढकाललाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड, सात प्रदेशका उत्कृष्ट शिक्षक सम्मानित
काठमाडौँ । पीपी प्रसाई फाउन्डेसनले नेपालका शिक्षा र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई “पीपी प्रसाई...