मुख्यमन्त्री भट्टद्वारा पीसीआर प्रयोगशाला उद्घाटन
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलवार एक कार्यक्रमकाबीच जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाको उद्घाटन गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)...