पुँजी बजार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहको दाबी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाइने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुँजी बजारसँग सम्बन्धित...