‘यातायातमा प्रविधि प्रयोग विस्तार गर्न स्पष्ट कार्यविधि आवश्यक’ : महासंघ अध्यक्ष सिटौला
काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन व्यवसायीहरू तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेश समितिको...