प्रमुख प्रशासकीय अधिकृतले पालिकामा काम नगरेको भन्दै प्रधानमन्त्रीको पुतला दहन
काठमाडौँ । सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतले पालिकामा काम नगरेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रदर्शन गरिएको छ । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका...