बाढीले क्षतिग्रस्त १२ झोलुंगे पुलको मर्मत कार्य तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली-मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलको मर्मत तथा पुन:निर्माणलाई सरकारले तीव्रता दिएको छ। क्षतिग्रस्तमध्ये १२ वटा झोलुंगे पुलको मर्मत कार्य सुरु भइसकेको छ। मर्मत...