प्रचण्डको पुनरावलोकन निवेदनमाथि आज निर्णय हुँदै
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमाथि सर्वोच्चले आज निर्णय गर्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्डले...