रविको निर्देशन-‘पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको कार्ययोजना ल्याउनू’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानी काठमाडौँमा आयोजित...