साउन १४ मै महिनाभरिको हाजिरी ? पुर्चौडी नगरपालिकामा सार्वजनिक आरोपबारे छानबिन हुने
बैतडीको पुर्चौडी नगरपालिकामा एक कर्मचारीले साउन १४ गते नै महिनाभरिको हाजिरी भरेको आरोप सार्वजनिक भएपछि स्थानीयले छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्। काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक...