पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ : मन्त्री महासेठ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको दोस्रो...