अर्घाखाँचीमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता
अर्घाखाँची । अर्घाखाँचीमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान असहज...