२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्घाखाँचीमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता

अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान असहज परिस्थितिका कारण चुनावी प्रतिस्पर्धामा रहिरहन उपयुक्त नदेखिएको जनाएका हुन् ।

उक्त विज्ञप्तिमा उनले आजकै मितिदेखि आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै अर्घाखाँचीका आम मतदाता तथा सम्पूर्ण नागरिकसमक्ष विनम्रतापूर्वक निर्णय सार्वजनिक गरेका छन् । आचार्यले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, समावेशिता, संघीयता र सामाजिक न्यायको पक्षमा आफ्नो प्रतिबद्धता कायम रहने उल्लेख गरेका छन् ।

उनले मतदातालाई आफ्नै विवेक प्रयोग गरी सही व्यक्ति र सही नीतिलाई समर्थन गर्न आग्रह गर्दै राष्ट्रको समृद्धि र अग्रगमनका लागि जिम्मेवार निर्णय लिन अनुरोध गरे । केही समय पहिला गोरखाबाट डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै आचार्यले पनि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।