नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला निर्वाचित
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनअन्तर्गत अध्यक्ष पदमा पुष्पप्रसाद सिटौला निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार सिटौलाले ९०३ मत प्राप्त गरेका छन्। उनका निकटतम...