राष्ट्रिय योजना आयोगको संस्थागत प्रभाव कमजोर, अधिकार अर्थ मन्त्रालयमा सीमित भएको दाबी
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेकपा (एमाले) का सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले आयोगको भूमिका क्रमशः कमजोर बन्दै गएको बताएका छन्। बैठकमा धारणा...