२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय योजना आयोगको संस्थागत प्रभाव कमजोर, अधिकार अर्थ मन्त्रालयमा सीमित भएको दाबी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेकपा (एमाले) का सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले आयोगको भूमिका क्रमशः कमजोर बन्दै गएको बताएका छन्।

बैठकमा धारणा राख्दै उनले राष्ट्रिय योजना आयोगको संस्थागत हैसियत र प्रभाव विगतको तुलनामा खस्किएको उल्लेख गर्दै राज्यका नीतिगत तथा स्रोत व्यवस्थापनसँग सम्बन्धित अधिकार अर्थ मन्त्रालयमा अत्यधिक केन्द्रित भएको आरोप लगाए।

आयोगको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै कँडेलले यसको तुलना रामायणका पात्र परशुरामसँग गर्दै विगतमा रहेको शक्ति र प्रभाव अहिले कायम नरहेको अभिव्यक्ति दिएका थिए।

त्यसैक्रममा उनले संस्थागत संरचनासम्बन्धी विषय उठाउँदै राष्ट्रिय तथ्यांक कार्यालयलाई प्रारम्भिक अवधारणाअनुसार राष्ट्रिय योजना आयोगअन्तर्गत राख्ने तयारी भए पनि कानुन निर्माणको चरणमा त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

Leave a Reply