पुस्तकालय संघको अध्यक्षमा अधिकारी
काठमाडौं । नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनी त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत छन् । उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल, सहसचिवमा सरोज...