२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस्तकालय संघको अध्यक्षमा अधिकारी

अ+ अ-

काठमाडौं । नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनी त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत छन् ।

उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल, सहसचिवमा सरोज गैरे र कोषाध्यक्षमा रीता शर्मा निर्वाचित भएको संघले आज जनाएको छ । यही माघ ५ गते भएको निर्वाचनले संघको सदस्यमा गोविन्द चौलागाईं, वसन्त पौडेल, केन्द्रा फोम्बो, सुषमा बस्नेत, अञ्जु श्रेष्ठ, शैलेन्द्रकुमार गुप्ता र रितेस नेवाः लाई निर्वचित गरेको छ ।

नेपाल पुस्तकालय संघ व्यावसायिक पुस्तकालायकर्मीको एक पेशागत संघ हो । नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजमा औपचारिक तथा अनौपचारिक दुवै किसिमका ज्ञान फैलाउन पुस्तकालयको महत्व रहेको बताउँदै प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास गर्न सरकारसँग सहकार्य र समन्वय गरिने बताए ।