अविरल वर्षा र बाढी-पहिरोको वितण्डा: राष्ट्रिय सभामा सांसदहरूद्वारा सरकारको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो पटक असोज ८ गतेदेखि परेको वर्षाले...