२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी चयन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध चयन भएकी छन्। सिंहदरबारमा सम्पन्न समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा उक्त जिम्मेवारी प्रदान गरेको हो।

बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्य गोपालकुमार बस्नेत ले गरेका थिए। उनले सभापति पदका लागि प्रस्तुत एक मात्र प्रस्तावलाई बैठकले अनुमोदन गरेको जानकारी दिएका छन्।

सभापतिमा चयन भएपछि चौधरीले संविधानको दायराभित्र रही कानुन निर्माण प्रक्रियामा आवश्यक अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिँदै निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले सबै पक्षसँग समन्वय र सहकार्य गर्दै समितिको कार्य अघि बढाउने धारणा राखिन्।

समितिको बैठकले नव-निर्वाचित सदस्यहरूलाई स्वागतसमेत गरेको छ।