मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा
जलेश्वर (महोत्तरी) । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैंको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैंको आगमनसँगै मिथिलाञ्चलको...