अख्तियार प्रमुखले व्यक्ति छानेर कारवाही गरेको आरोपमा माओवादीले माग्यो सरकारको जवाफ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति छानेर कारबाही गरेको भन्ने आरोपबारे सरकारको जवाफ मागेको छ । बिहीबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा...