२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार प्रमुखले व्यक्ति छानेर कारवाही गरेको आरोपमा माओवादीले माग्यो सरकारको जवाफ

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति छानेर कारबाही गरेको भन्ने आरोपबारे सरकारको जवाफ मागेको छ ।

बिहीबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरले यस्तो माग गरेका हुन् ।

‘अख्तियार प्रमुखले व्यक्ति छनोट गरेर कारबाही गरेको गलत भएको भन्ने अदालतको निर्णयसम्बन्धी समाचारप्रति सरकारको धारणा सार्वजनिक गर्न सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन् ।

वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारकै प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएको भनेर विशेष अदालतले प्रश्न उठाएको छ । यसै सन्दर्भमा माओवादीले सरकारको जवाफ मागेको हो ।