पूर्वमन्त्री एवं लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ल्हारक्याल लामाको घरमा अख्तियारको नापजाँच
काठमाडौँ । पूर्वअर्थराज्यमन्त्री एवं लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ल्हारक्याल लामाको निजी निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत नापजाँच गरेको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२, चपलीस्थित गणेश मन्दिर नजिकै सार्वजनिक...