पूर्वएआईजी पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार बनाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार बनाएको छ । शुक्रबार नै पार्टी प्रवेश गरेका पोखरेललाई रास्वपा सचिवालय बैठकले अनुशासन आयोगको...